चन्द्रागिरिका तान व्यवसायीलाई खूशीको खबर, वडाले दिँदैछ अनुदान

चन्द्रागिरि । काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १५ ले तान व्यवसायीहरुलाई अनुदान दिने भएको छ।

चन्द्रागिरी नगरपालिका १५ वडाध्यक्ष उत्तम बहादुर राउतले एक सूचना जारी गर्दै वडामा बसोबास गरेर तान संचालन गर्दै आएकाहरुलाई तान पूर्नजागरण कार्यक्रममार्फत सहयोग गर्न लागेको जनाएका छन् ।

Advertisement

उक्त सहयोग पाउनका लागि एक एक थान पासपोर्ट साइजको फोटो र नागरिकताको फोटोकपीसहित यहि चैत्र २५ गते भित्र निवेदन दिई सक्नु पर्ने छ । पूर्ण विवरण सूचनामा उल्लेख छ ।

 

 

More News last news
Loading...