ठुलो संख्यामा सरकारी जागिर खुल्यो, कुन पदमा कति ? (सुचनासहित)

काठमाडौं  । लोकसेवा आयोगले बुधबार ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ ।

आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो ।

Advertisement

योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले आह्वान गरेको छ ।

राजपत्र अंतिकप्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उमेद्वारहरुले अनलाइन प्रणाली मार्फत (psconline.psc.gov.np) मार्फत आवेदन दिन सक्ने छन् ।

More News last news
Loading...