आज घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९ पैसा र बिक्री दर १२१ रुपैयाँ २९ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ८७ पैसा र बिक्री दर १३७ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ १३ पैसा र बिक्री दर १६० रुपैयाँ ९२ पैसा छ।

Advertisement

यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १९ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९६ पैसा छ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६६ पैसा र बिक्री दर १० रुपैयाँ ७१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३ पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३२ रुपैयाँ २८ पैसा र बिक्री दर ३२ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९९ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्रि दर १० रुपैयाँ २८ पैसा कायम छ।

More News last news
Loading...