दमौली । नेपाली काँग्रेस म्याग्दे गाउँपालिकाको सभापतिमा रामभक्त घिमिरे विजयी भएका छन् । प्रत्यासी विनोद खनाललाई पराजित गर्दै घिमिरे सभापतिमा विजयी भएका हुन् ।
सभापति पदमा विजयी घिमिरेले १०९ मत ल्याउँदा प्रत्यासी खनालले ३९ मत मात्रै ल्याए । यसैगरी, उप सभापतिमा चिनीमाया थापा र पुष्पराज खनाल विजयी भए ।
गाउँ सचिवमा गौरवराज राना र सुन्दरमणि अधिकारी विजयी भएका छन् । गाउँ सह सचिवमा श्रीभद्र आचार्य र सुरज थापा विजयी भएका छन्।
मतदानमा विजयी उम्मेदवारले प्राप्त गरेको मत परिणाम यसप्रकार छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
