काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि गोपी बहादुर गुरुङ समुहले उम्मेद्वारी घोषणा गरेको छ ।
नगरपालिकाका पहिलो मेयर समेत रहेका किसान गुरुङको सुमहको समर्थन रहेको उक्त समुहले गुरुङको नेतृत्वमा प्यानललै घोषणा गरेको हो। पार्टीका केन्द्रीय सदस्य शंखर भण्डारीले चाही सभापतिको उम्मेद्वार नै पाएनन्।
आज (शुक्रबार) उक्त समुहबाट समापतिमा गोपी बहादुर गुरुङ, उप सभापतिमा कृष्ण प्रसाद रेग्मी, भीमादेवी खत्री (मञ्जुं) सचिवमा शिवराज रेग्मी, दिपेन्द्र पौडेल, सह सचिवमा राजेश खनाल र भीष्म श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन्।
यसैगरी, सदस्यहरुमा गोविन्द्र प्रसाद भट्टराई, सूर्यमणि लामिछाने, अर्जुन घिमिरे, सुजन लामिछाने, महिलातर्फ मिना पौडेल थापा, तारा गौतम, इन्दिरा पौडेल र टिकादेवी पौडेल रहेका छन्।
यसैगरी, जनजातीतर्फ भोज आले, प्रीतम श्रेष्ठ, मीलन राना, कृष्ण बहादुर श्रेष्ठ, दीपक श्रेष्ठ रहेका छन् ।
यस्तो छ उक्त समुहको नामावली








![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
