सेलिब्रेटीको रोजाइमा पोखराको वर पिपल रिसोर्ट

पोखरा । अघिल्लो बर्षको बैशाखदेखि पोखरा लेकसाइडमा सन्चालनमा आएको वर पिपल रिसोर्ट सेलिब्रेटीको रोजाइ बनेको छ।

महानायक राजेश, एक्सन स्टार शिव श्रेष्ठ नायिकाहरु मनिषा कोइराला, स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी नायक सलोन बस्नेत लगायत नायक नायिका एक बर्षको छोटो अवधि मै वर पिपल पुगिसकेका छन।

Advertisement

कमेडियन जितु नेपाल स परिवार केही दिन अगाडि वर पिपल पुगेका थिए। गायिका इन्दिरा जोशी, गायक प्रताप दास लगायत गायक गायिका पनि वर पिपल पुगिसकेका छन्।

शान्त बाताबरण रहेको रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाली सँस्कृती झल्काउने फोर स्टार स्तरको रिसोर्टको रुफटपमा रहेको इन्फिनिटी स्विमिङ पुलमा स्विमिङ गर्दा समेत पोखरा आसपासको दृश्यपान गर्न पाइन्छ।

रिसोर्टमा स्वीट रुममा ज्याकुजीको सुबिधा समेत छ। ग्राहकले स्पामा २० प्रतिशत र बेभरेजमा समेत १५ प्रतिशत छुट पाउने गुरुङले जानकारी दिए।

More News last news
Loading...