आज घट्यो की बढ्यो अमेरिकी डलरसहित अन्य देशको मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शक्रबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ।

Advertisement

यूरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

स्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ २३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३९५ रुपैयाँ ९५ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ३१५ रुपैयाँ ५७ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

 

More News last news
Loading...