आज अमेरिका, साउदी, यूएई, कुवेत र मलेसियासहित धेरै देशका मुद्राको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ। यूके पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा रहेको छ।

Advertisement

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६७ पैसा बिक्रीदर ३१ रुपैयाँ ८३ पैसा तोकेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी, यूएइ दिराम एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १४ पैसा तथा बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ३९७ रुपैयाँ ३२ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ २ पैसा तथा बिक्रीदर ३१६ रुपैयाँ ६१ पैसा रहेको छ।

कुन देशको मुद्राको दर कति ?

 

More News last news
Loading...