आज घट्यो की बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, कुन देशको कति पुग्यो ?

काठमाडौँ । आज सोमबार केही देशको विनिमयदर स्थिर भने भने केही देशको घटबढ भएको छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २० पैसा र विक्रीदर १४१ रुपैयाँ ९३ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ५२ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ।

Advertisement

त्यस्तै, जापानी यन १ को खरिदर नेपाली १० रुपैयाँ ६३ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ २ पैसा र विक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८६ रुपैयाँ ६४ पैसा र विक्रीदर ३८९ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०९ रुपैयाँ ३६ पैसा र विक्रिदर मूल्य ३१० रुपैयाँ ९५ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...