काठमाडौँ । आज अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २२ पैसा र विक्रीदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ १२ पैसा रहेको छ।
त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ५६ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ८२ पैसा र विक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८५ रुपैयाँ २० पैसा र विक्रीदर ३८७ रुपैयाँ २० पैसा रहेको छ।
त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०७ रुपैयाँ ३९ पैसा र विक्रिदर मूल्य ३०८ रुपैयाँ ९८ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
