आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ । आज अमेरिकी डलरसहित विभिन्न देशको विनिमयदर घटेको छ भने केही देशको बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ।

Advertisement

त्यस्तै यूरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र विक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ। भने यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ।

यता, साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८७ रुपैयाँ ८१ पैसा र विक्रीदर ३८९ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यस्तै बहराइन दिनारको खरिदर मूल्य ३०९ रुपैयाँ ४७ पैसा र विक्रिदर मूल्य ३११ रुपैयाँ ६ पैसा रहेको छ।

More News last news
Loading...