काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा रहेको छ।
यसैगरी, युरो एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, यूइई दिराम एकको कखरिददर ३४ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।
कुवेती दिनार एकको कखरिददर ३८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ४४ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३११ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१२ रुपैयाँ ७८ पैसा रहेको छ ।
यस्तो छ विभिन्न देशको विनिमयदर ?

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
