आज धेरै देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबारको तुलनामा आज धेरै देशका मुद्राको भाउ बढेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ ।

Advertisement

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

More News last news
Loading...