पत्रकार महासंघ कास्कीको नेतृत्वमा प्रेस यूनियन विजयी

काठमाडौँ । नेपाल पत्रकार महासंघ, कास्कीको निर्वाचन परिणाम सार्वजनिक हुँदै छ । महासंघको बुधबार सम्पन्न अधिवेशनमा नेपाल प्रेस यूनियन नेतृत्व विजयी भएको हो । निर्वाचन आयोगले अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।

पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी विजयी १७४ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी केशवशरण लामिछाने १२१ मत प्राप्त गरेका छन् ।

Advertisement

कुल मतदाता ३१२ जना रहेको महासंघ कास्कीमा हिजो सम्पन्न निर्वाचनमा कुल ३०५ मत खसेको थियो ।

 

More News last news
Loading...