काठमाडौँ । के तपाईँ डलरलगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ।
यस्तै, यूरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९३ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९ पैसा तोकिएको छ।
यस्तै, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९० पैसा तोकिएको छ।
बहराइन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९४ पैसा र बिक्रीदार ३०८ रुपैयाँ ५३ पैसा रहेको छ ।
यस्तो छ आज राष्ट्रबैँकले तोकेको बिनियमदर
USD (U.S. Dollar)
115.72 116.32
EUR (European Euro)
136.22 136.93
GBP (UK Pound Sterling)
160.01 160.84
CHF (Swiss Franc)
123.19 123.83
AUD (Australian Dollar)
88.51 88.97
CAD (Canadian Dollar)
91.92 92.39
SGD (Singapore Dollar)
85.98 86.43
JPY (Japanese Yen)
10 10.56 10.62
CNY (Chinese Yuan)
1 17.64 17.73
SAR (Saudi Arabian Riyal)
1 30.86 31.02
QAR (Qatari Riyal)
1 31.78 31.95
THB (Thai Baht)
1 3.7 1 3.73
AED (UAE Dirham)
31.50 31.67
MYR (Malaysian Ringgit)
27.94 28.09
KRW (South Korean Won)
100 10.22 10.27
SEK (Swedish Kroner)
13.33 13.40
DKK (Danish Kroner)
18.32 18.41
HKD (Hong Kong Dollar)
14.89 14.96
KWD (Kuwaity Dinar)
382.91 384.90
BHD (Bahrain Dinar)
306.94 308.53
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
