आज घट्यो की बढ्यो सुन-चाँदीको भाउ ? यस्तो छ बजार मूल्य

काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन तुलनात्मकरुपमा पछिल्लो समय घट्न थालेको छ।

More News last news
Loading...