विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर (तालिकासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३० पैसा र बिक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ।

Advertisement

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अरू कुन देशको मुद्राको दर कति ?

 

More News last news
Loading...