काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ भने केही देशको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ २४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १६१ रुपैयाँ ४८ पैसा छ भने बिक्रीदर मूल्य १६२ रुपैयाँ ३१ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
