महिलामाथिका हिंसाका घटनाको विरोध गर्दै ‘मार्चपास’

काठमाडौँ । महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेको छ।

Advertisement

दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा भेला भएर नागरिक आन्दोलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेको हो। मार्चपासमा कालो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएको छ।

More News last news
Loading...