माघ १ गते सबै प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो।

उक्त कुराको जानकारी आइतबार राष्ट्रिय सभाको बैठकमा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिए।

Advertisement

माघीको दिनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए। जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको उनले बताए।

More News last news
Loading...