काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ।
यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
