काठमाडौँ । कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ।
सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते संघीय प्रहरी कार्यालय कैलालीले जनाएको छ।
भारतीय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन सुनार घाइते भएको संघीय प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
