आज घट्यो की बढ्यो सुनको मूल्य, हेर्नुहोस्

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइतबार सुनको भाउ स्थिर छ।

आज छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको भाउ ९३ हजार ८ ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन यही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...