आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …

काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ स्थिर छ।

सुन आज पनि शुक्रबार जस्तै तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

आज तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ रहेको छ।

यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...