गौतमबुद्ध कप क्रिकेट शुरु, बागमती र नारायणी भिड्दै (LiveVideo)

काठमाडौं । आज (शनिबार) देखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले पहिलो खेल अन्तर्गत बागमती र नारायणी टिमबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

Advertisement

टी–२० फर्म्याटमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने छ।

खेलको धुर्मुस सुन्ती फाउण्डेशनको अफिसियल च्यचनल धुर्मुस सुन्तलीले प्रत्यक्ष प्रसारण गरिरहेको छ।

More News last news
Loading...