आजको विनिमयदर : कुन कुन देशको बढ्यो, कहाँको घट्यो ? हेर्नुहोस्

काठमाडौँ । नेपालमा बिदेशी मुद्राको विनिमयदर केही देशको बढेको छ भने केहीको स्थिर छ।

त्यस्तै आज बुधबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा तोकेको छ।

Advertisement

त्यस्तै, युरोपियन युरो १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा रहेको छ।

युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५७ रुपैयाँ ५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५१ पैसा रहेको छ।

यस्तै, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकेको छ।

यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २ पैसा र बिक्रीदर ३२ रुपैयाँ १८ पैसा छ।

मलेसियाको रिंगिट एकको खरिददर २८ रुपैयाँ ८४ पैसा बिक्रीदर २८ रुपैयाँ ९८ पैसा पुगेको छ।

More News last news
Loading...