काठमाडौँ । नेपालमा बिदेशी मुद्राको विनिमयदर केही देशको बढेको छ भने केहीको स्थिर छ।
त्यस्तै आज मंगलबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा तोकेको छ।
त्यस्तै, युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको छ।
युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५८ रुपैयाँ २१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ।
यस्तै, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा तोकेको छ।
यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा छ।
मलेसियाको रिंगिट एकको खरिददर २९ रुपैयाँ १ पैसा बिक्रीदर २९ रुपैयाँ १६ पैसा पुगेको छ।
कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ७४ पैसा रहेको छ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ५ पैसा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
