सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौँ । कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन्।

होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ।

Advertisement

उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो।

More News last news
Loading...