काठमाडौँ । काठमाडौँकी रियाशा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन्।
समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक गरेकी उनले दर्जनभन्दा बढी १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन्।
हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन्। हाल ‘गाह्रो छ हो मलाई’, ‘अति भो’ लगायतका टेलिशृखला र विभिन्न म्युजिक भिडियोमा व्यस्त छन्।
हेर्नुहोस् रियाशाको Lifestyle भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
