यस्तो रह्यो प्रचण्ड परिवारको तिहार

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाइटीका लगाएनन्।

उनकी स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गा दाहालले सामाजिक सञ्जाल फेसबूकमा सार्वजनिक गरेको तस्वीरमा उनले टीका लगाएका छैनन्।

Advertisement

उनीसँगै फोटोमा देखिएका छोरीद्वय गङ्गा दाहाल र रेणु दाहालले पनि टीका लगाएका छैनन्। परिवारका अन्य सदस्यहरूको पनि निधार खाली नै देखिन्छ ।

तर प्रचण्डका नातिले भने टीका लगाएका छन् ।

More News last news
Loading...