काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारको भन्दा यो मूल्य १०० सय रूपैयाँले बढी हो।
यस्तै तेजावी सुन पनि आज प्रतितोला १०० रूपैयाँले घटेर ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२१० रूपैयाँमा कारोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
