काठमाडौँ । आज साताको पहिलो दिन अर्थात आइत्बार सुनको मूल्य घटेको छ।
आज छावापाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९४ हजार २ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
