आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य स्थिर छ।

आज छावापाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको मूल्य यही मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...