हिजो बढेको सुनको भाउ आज स्थिर, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको मूल्य स्थिर छ।

आज सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको छ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...