घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११७ रुपैयाँ २३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ३५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ८० पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...