काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ मा कारोबार भएको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ८२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ २ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
