मेरो माइक्रोफाइनान्समा जागिर खुल्यो ✍️ नयाँपुस्ता डटकम २० आश्विन २०७७, मंगलवार १२:३४ काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी आह्वान गरेको छ। संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी ७ दिनभित्र आवेदन दिन सक्नेछन्। Advertisement यस्तो छ संस्थाको सूचना