पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

पोखरा । साहासिक खेल प्याराग्लाडिङको व्यसायिक उडान पुनः सुरु भएको छ।

कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनसँगै साहासिक खेल प्याराग्लाइडिङ बन्द भएको थियो ।

Advertisement

लकडाउन खुकुलो भएसँगै असोज ५ गतेदेखि परीक्षण उडान सुरु भएपनि व्यवसायीक उडान भने असोज १५ देखि पोखरामा प्याराग्लाइडिङ खेलको व्यवसायिक उडान सुरु भएको हो।

More News last news
Loading...