अमेरिकी डलरको भाउ घट्यो, कुन देशको कति ?

काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ४९ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ७८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...