आज पनि घट्यो सुनको भाउ, तोलाको कति ? हेर्नुहोस् …

काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको थोरै घटेको छ ।

हिजो २ सय रुपैयाँ घटेको छापावाल सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको छ।

बढ्यो अमेरिकी डलरको भाउ

आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३४ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा रहेको थियो।

More News last news
Loading...