बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३४ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३३ पैसा रहेको थियो।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ८७ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ७७ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...