गण्डकीमा आज (मंगलबार) थप ४१ जनामा कोरोना संक्रमण

काठमाडौँ । गण्डकी प्रदेशमा आज (मंगलबार) ४१ जना कोरोना सक्रमित थपिएका छन्।

स्वाास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले बिहान साढे १८ बजे १८ जना र अपराहन्न ४ बजे २३ जना कोरोना संक्रमित भएको पुष्टि गरेको हो।

Advertisement

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८३३ पुगेको छ।

आज पछिल्लो समय पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २३ जना संक्रमित थपिएका हुन्।

More News last news
Loading...