काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा तोकेको छ। हिजो १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा रहेको थियो।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ८५ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ १० पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
