काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ रहेको छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ६६ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ३६ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ७६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ५३ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
