लद्दाखमा भूकम्प गयो ✍️ नयाँपुस्ता डटकम १० आश्विन २०७७, शनिबार ०५:०० काठमाडौँ । चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा एकाविहानै भूकम्प गएको छ। समाचार एजेन्सी एएनआईका अनुसार नेशनल सेन्टर फर सीस्मोलोजीले ३.७ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ। Advertisement