घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ५५ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ २५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ५३ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ३० पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...