बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ५४ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ४ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...