आज घट्यो की बढ्यो सुनको भाउ ? हेर्नुहोस्

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ। शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै आज तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ।

त्यसैगरी चाँदीको मूल्य घटेको छ। हिजो एक हजार ३३० मा कारोबार भइरहेको चाँदी आज १ हजार ३१५ रुपैयाँमा कोरोबार भइरहेको छ।

More News last news
Loading...