काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
