अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३९ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १३९ रुपैयाँ ७३ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...